काठमाडौँ । एसीसी यू-१९ एशिया कप अन्तर्गतको खेलमा अफगानिस्तानले नेपाललाई २६२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४९.३ ओभरमा ९ विकेट गुमाउदै २६१ रन बनाएको हो । यस खेलमा शतक बनाएका जमशिद जद्रान रिटायर्ड हर्ट भएका थिए । अफगानिस्तानका लागि जमशिद जद्रानले सर्बाधिक १०६ रन बनाएका थिए । त्यस्तै नुमन शाहले…