दाङ । नेपाल टेलिकम दाङ क्रिकेट लिग–२ सुरु भएको छ । दाङ क्रिकेट सङ्घको आयोजनामा घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रङ्गशालामा लुम्बिनी प्रदेशकै ठूलो प्रतियोगिताको सोमबार लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनाल र घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले संयुक्त रूपमा उद्घाटन गरे । प्रतियोगिता उद्घाटन गर्दै स्वास्थ्य मन्त्री खनालले दाङमा क्रिकेट क्षेत्रको व्यावसायिक विकासको प्रयास…