Logo

नेदरल्यान्ड्स र नामिवियाबीचको खेल जारी, नेदरल्यान्ड्सले टस जितर फिल्डिङ रोज्यो

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट श्रृंखलाको फाइनल प्रवेशका लागि निर्णायक मानिएको आजको खेलमा नेदरल्यान्ड्सले पहिले फिल्डिङ गरिरहेको छ ।  टीयु क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नामिविया व्याटिङ गरिरहेको छ । आजको खेलमा नामिवियाले फाइनलमा पुग्न नेदरल्यान्ड्स विरुद्ध फराकिलो  जित हात पार्नुपर्ने हुन्छ । नेदरल्यान्ड्स भने आजको खेलमा…