Logo

सहाव आलमको आक्रमक बलिङ, कोशीमाथि आर्मीको एकतर्फी जित

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विभागीय क्लब त्रिभुवन आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको जित निकालेको छ ।मूलपानी क्रिकेट मैदानमा कोशी प्रदेशलाई ८८ रनमा समेटेको आर्मीले १ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ९ विकेटको जित निकालेको हो ।टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले २४.४ ओभरमा सवै विकेट गुमाएर ८८ रन बनाएको थियो…