Logo

नेपालले बहराइनसँग खेल्दै

काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एशियन कप २०२७ को छनोट खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै छ । नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे बहराइनको राष्ट्रिय रंगशालामा हुने छ । समूह एचमा रहेको नेपालले होम एन्ड अवे दुवै खेल बहराइनमा खेल्ने छ । आजको खेल दशरथ रंगशालामा हुनु…