Logo

डब्ल्यूपीएल : युपी वारियर्सको जित, मुम्बईको पहिलो हार

काठमाडौं । वुमन्स प्रिमियर लिग (डब्ल्यूपीएल)मा युपी वारियर्सले पहिलो जित निकाल्दा मुम्बई इन्डियन्सले पहिलो हार व्यहोरको छ । बुधवार राति भएको खेलमा १६२ रनको लक्ष्य युपीले १५ ओभरमा ३ विकेट गुमाएर पुरा गर्दै ७ विकेटको जित निकालेको हो । मुम्बई इन्डियन्सकी नियमित कप्तान हरमनप्रीत कौर र तीब्र गतिकी बलर शबनम इस्माइल घाइते भएका कारण नखेल्दा…