Logo

एसीसी यू–१९ प्रिमियर कपमा नेपालले हङकङलाई २७१ रनको लक्ष्य

काठमाडौं । संयुक्त अरब इमिरेट्समा जारी एसीसी यू–१९ प्रिमियर कपमा नेपालले हङकङसमक्ष २७१ रनको लक्ष्य प्रस्तुत गरेको छ। अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २७० रन जम्मा गर्‍यो। नेपालका कप्तान अशोक धामीले ७३ रनको अर्धशतकीय पारी खेले भने दर्श सोनार ४५ रनमा अविजित रहे। दिलसाद अलिले ३६ रन…