Logo

ए डिभिजन लिगमा आजबाट पाँचौँ चरणका खेल हुँदै

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शुक्रबारबाट पाँचौँ चरणका खेल आरम्भ हुँदै छन् । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछन् । लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ । सातौँ चरणको समाप्तिमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने…