Logo

पोखरा एभेन्जर्स लगातार दोस्रो सिजन पनि प्लेअफबाट बाहिर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरण सकिँदा पोखरा एभेन्जर्स शीर्ष चारमा स्थान बनाउन असफल भएको छ । यससँगै पोखरा एनपीएलका दुवै संस्करणमा प्लेअफमा नपुग्ने एक मात्र टोली बनेको छ । आइतबार (मंसिर २१) जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलपछि लिग चरण अन्त्य भएको हो । शीर्ष चारमा सुदूरपश्चिम रोयल्स, विराटनगर किंग्स,…