Logo

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली प्रारम्भिक राष्ट्रिय टोली घोषणा

काठमाडौं । साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोलीको ६७ सदस्यीय प्रारम्भिक सूची घोषणा गरिएको छ।टोलीको मुख्य प्रशिक्षक सुमन श्रेष्ठले घोषित सूचीमा समावेश खेलाडीहरूलाई आगामी प्रतियोगिताको तयारीका लागि बोलाइएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले पनि गत टोलीमा बोलाइएका खेलाडीहरूको नाम सार्वजनिक गरेको छ।गत मंगलबार एन्फाले सुमन श्रेष्ठलाई घरेलु टोलीको…