Logo

एनपीएल फाइनल: लुम्बिनी लायन्स जितनजिक, सुदूरपश्चिमको ८६ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्स सुदूरपश्चिमविरुद्ध जितनजिक पुगेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य पछ्याइरहेको लुम्बिनीले ६ ओभरको समाप्तिसम्म २ विकेट गुमाएर ७२ रन बनाएको छ । लुम्बिनीका ओपनर दीनेश अधिकारीले १३ बलमा १ चौका र ५ छक्कासहित ४२ रन बनाउँदै आक्रामक सुरुआत…