Logo

मकवानपुर जिल्ला लिग : वर्षाका कारण आजको खेल अवरुद्ध

हेटौंडा । मकवानपुर जिल्ला लिग फूटबल प्रतियोगिताको आजको खेलहरु प्रभावित भएको छ । भारी वर्षाका कारण हेटौंडाको सिमलटार खेल मैदान र गौरीटार खेल मैदान जल मग्न भएपछि खेल अवरुद्ध भएको हो । आज अवरुद्ध भएको खेल कहिले गर्ने विषयमा भने टुङ्गो लागेको छैन । भोली आइतबार जिल्ला लिग फूटबल प्रतियोगिता खेल तालिका अनुसारको खेल हुने…