Logo

शहिद स्मारक लिग : आज दुई खेल हुँदै

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एन्फा कम्प्लेक्स, सातदोबाटोमा गरी आज दुई खेल हुन लागेका हुन् । दशरथ रंगशालामा संकटा र हिमालयन शेर्पा क्लब एक आपसमा भिडनेछन, जुन खेल दिउँसो ३ बजेवाट सुरु हुनेछ । उता, तीन बजे नै खुमलटार र मच्छिन्द्र क्लब आमुने…