Logo

शहिद स्मारक ए डिभिजन आज तीन खेल हुदैँ

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आज तीनवटा खेल हुदैँछन । आज हुने तीनवटा खेल मध्ये दुईवटा खेल दशरथ रंगशालामा हुनेछ भने एउटा खेल च्यासल मैदानमा हुनेछ । जसअनुसार त्रिपुरेस्थित दशरथ रंगशालामा थ्रि स्टार र न्युरोड टिम बिच पहिलो प्रतिस्पर्धा हुनेछ, जुन खेल दिउँसो ३ बजेवाट सुुरु गरिने छ ।   रंगशालामा नै हुने अर्को…