काठमाडौं । साफ अन्डर १७ च्याम्पियनसिप २०२४ का लागि भुटान जाँदै गरेको राष्ट्रिय यू १७ टोली र एसियन कप यू २० छनोटका लागि ताइपेइ जाँदै गरेको राष्ट्रिय यू २० टोलीको विदाई गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्राबाट राष्ट्रिय अन्डर १७ र अन्डर २० टोलीलाई बिदाइ गरिएको हो । सोही समारोहमा युवा तथा खेलकुदमन्त्री…