Logo

मछिन्द्र सभापति कपको सेमिफाइनलमा

काठमाडौं  । मछिन्द्र क्लब नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेश निर्देशन समितिको आयोजनामा भएको  सभापति कप फुटबलको  सेमिफाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपिएफलाई १–० गोलले पराजित गरेको हो । मछिन्द्रको जीतमा सनिष श्रेष्ठले थप गरिएको अन्तिम मिनेटमा गोल गरे । बिमल घर्ति मगरले आज दोस्रो हाफमा…