Logo

लिग वान च्याम्पियन पिएसजी अन्तिम खेलमा पराजित

काठमाडौं । लिग वान च्याम्पियन भईसकेको पेरिस सेन्ट जर्मेन (पिएसजी) अन्तिम खेलमा पराजित भएको छ ।  दुई गोलको अग्रता जोगाउन नसक्दा पिएसजी घरेलु मैदानमा क्लेरमन्टफर्टसँग ३–२ ले पराजित भएको हो । यद्धपी, लिग वानको उपाधी भने पिएसजीले उचालेको छ । शनिबार राति  पार्क डेस प्रिन्सेस खेल मैदानमा भएको खेलको १६औं मिनेटमा सर्जियो रामोस रामोसले गोल…