Logo

आईपीएल : बैंगलुरु र गुजरातबीच खेल हुँदै

काठमाडाैं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज एक खेल हुँदै छ । आज रोयल च्यालेन्जर्स बैंगलुरु र गुजरात टाइटन्सबीच खेल हुँदै छ । बैंगलुरुमा हुने आजकाे खेल नेपाली समय अनुसार राति पाैने ८ बजेदेखि शुरु हुँदै छ । जारी आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलुरुले अहिलेसम्म १० खेलमा ३ खेल जितेको छ भने ७ खेलमा हार…