Logo

बुढानीलकण्ठमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’, ११ देशका खेलाडीबीच प्रतिस्पर्धा हुने

काठमाडौं । नेपाल मिक्स बक्सिङ एसोसिएसनको आयोजनामा तथा बुढानीलकण्ठ नगरपालिकाको सहकार्यमा ‘थर्ड वल्र्ड मिक्स बक्सिङ च्याम्पियनसिप २०२६’ साउन १३ देखि १५ गते (जुलाई २९, ३० र ३१) सम्म काठमाडौंको बुढानीलकण्ठ–३ स्थित मिस्टिक क्लबमा आयोजना हुने भएको छ। आइतबार बुढानीलकण्ठ नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख मिठाराम अधिकारी र उपप्रमुख अनिता लामाको विशेष उपस्थितिमा प्रतियोगिताबारे जानकारी…