राष्ट्रिय संवतको रुपमा मान्यता पाएको नेपाल संवतको ऐतिहासिक र मौलिक महत्व छ । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा परेको भनिएपनि पछिल्ला दिनहरुमा यसको महत्व थप बढ्दै गएको छ । नेपाल संवद् कार्तिकमा सुरु हुने होइन् । चाहे हिन्दु धर्मको होस् चाहे बौद्ध धर्मको होस् सबै धर्म संस्कृतिहरु एक…