रामपुर (पाल्पा) । पाल्पाको सत्यवती मन्दिरमा चिच्याएर वर माग्ने मेला लागेको छ । जिल्लाको तिनाउ गाउँपालिका–४ सत्यवतीमा रहेको सत्यवती बज्यैको मन्दिरमा चिच्याएर वर माग्ने धार्मिक परम्परा छ । सत्यवती बज्यैले कानले नसुन्ने भएपछि चिच्याएर वर माग्ने गरिएको समितिका अध्यक्ष सुनवीर गाहाले जानकारी दिए । सत्यवतीदेवी कानले नसुन्ने धार्मिक विश्वासका कारण रातमै चिच्चाएर वर माग्ने चलन छ ।…