Logo

जलवायु परिवर्तनले माटोको अवस्था कमजोर बनाउँदै लगेको छ : गणेश पौडेल

नेपाल प्राकृति र भौगोलिक रुपम संवेदनशिल मुलुक मानिन्छ । बर्षेनी बाढी, पहिरो र अन्य प्राकृतिक विपदका घटनाहरु बढिरहेका छन् । जलवायु परिवर्तनको असर प्राकृतिक र भौगोलिक क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । बाढी पहिरोको जोखिम र नेपालको भू संरक्षणको वर्तमान अवस्थालाई लिएर वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन तथा भू-संरक्षण विभागका उप महानिर्देशक गणेश पौडेलसँग…