अटवा - नयाँ वर्ष वि सं २०८२ को अवसरमा नेप्लिज क्यानेडियन एसोसिएसन अफ अटवा (एनसीएओ) ले आयोजना गरेको संस्थाको साधारण सभा तथा सांस्कृतिक प्रस्तुति अधिकांश सहभागीका लागि आफू जन्मिएको माटोको सुवास दिने कार्यक्रम बन्न पुग्यो। गत नोभेम्बर २०२४ मा स्थापना गरिएको मादले गोठाले र्याप्सडीका उत्तम भण्डारी र दिलीप दुलालले जनकवि केशरी स्व धर्मराज थापाको 'नेपालीले माया…