रोल्पा । पढ्दै कमाउदै कार्यक्रम अन्तर्गत देशभरी १४० विद्यालय छनोट गरिएको थियो जसअनुसार रोल्पा जिल्लाबाट तीन वटा विद्यालय छनोटमा परेका थिए । जसमा श्री बलभद्र नमूना माध्यमिक विद्यालय थवाङ गाउँपालिका २ थवाङमा अवस्थित रहेको विद्यालयमा पढ्दै कमाउदै कार्यक्रम प्रभावकारी बन्दै गरेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक कुल बहादुर वलीका अनुसार आफ्नो विद्यालयमा पढ्दै कमाउदै…