काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदुत चेन सोङ्ग र प्रधानमन्त्री पुष्पकमल दाहाल बिच भेटवार्ता भएको छ । सो भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री दाहाललाई बधाई तथा नयाँ बर्षको शुभकामना सन्देश हस्तान्तरण गर्दैै नवनियुक्त राजदुतले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैं चीनमा साथमा रहेका समेत बताएका छन । प्रधानमन्त्री दाहालले चिनिया…