Logo

आमाको मृत्यु भएपछि ४ महिने शिशुसहित तीन बालबच्चाको बिचल्ली

मुगु । सोरु गाँउपालिका—६, पुरुमुरु गाउँमा २४ वर्षको उमेरमै आमाको मृत्यु भएपछि उनका कलिला बालबच्चाको बिचल्ली भएको छ । गाउँमा फैलिएको सिजनल भाइरल ज्वरोको प्रकोपले गत साता २४ वर्षीया कुसुम ढोलीको ज्यान लियो । आमा बितेपछि कलिला छोराछोरीको भविष्य अन्धकारमा धकेलिएको छ । उनका एक छोरा र दुई छोरी थिए । उनकी कान्छी छोरी रजना…