काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभाको यही कार्यकालभित्रै तेस्रो पटक विश्वासको मत पाएका छन् । निर्वाचनपछि सबैभन्दा पहिले एमालेसँग त्यसपछि लगत्तै नेपाली कांग्रेससँग र हालै फेरि एमालेसँग सत्ता गठबन्धन गरेका दाहालले छोटो अवधिमा तीन पटक विश्वासको मत लिएर नयाँ रेकर्ड बनाएका छन् । विश्वासको मत याचना गर्दै प्रधानमन्त्री दाहालले सत्ताको मुख्य घटक नेपाली कांग्रेसको…