भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहालले सुस्ताएको पर्यटन क्षेत्र उकास्न र राष्ट्रकै पर्यटन प्रवर्धनका निम्ति भरतपुर भ्रमण वर्ष कोसे ढुंगा साबित हुने विश्वास व्यक्त गरेका छन् । ‘घुमौं भरतपुर’ भन्ने नारामा सुरु गरिएको ‘भरतपुर भ्रमण वर्ष, २०२४’ को शुक्रबार उद्घाटन गर्दै उनले चितवनलाई आर्थिक केन्द्रको रूपमा विकास गर्न यो कार्यक्रमले महत्वपूर्ण योगदान पुग्नेमा आफू विश्वस्त रहेको…