Logo

दुर्योधनको अहंकार र जनताको हस्तिनापुर

काठमाडौं । दुर्योधनको अभिमान हस्तिनापुरको विनाशका लागि पर्याप्त थियो । दुर्योधनको महत्वाकांक्षालार्ई मलजल गरेर हुर्काउने शकुनी र पुल्पुल्याउने धृतराष्ट्र विनाशको वृक्ष थिए, जहाँ दुर्योधन नामधारी विषको फल फलेको थियो । महाभारत कथाका चर्चित पात्र रहेका यी तीन चरित्र हजारौं वर्षपछि पनि समाजका लागि उदाहरण बनिरहेका छन्, सायद बनि रहनेछन् । नेपालको राजनीतिमा दुर्योधन प्रवृत्तिले शीर…