काठमाडौं । भनिन्छ नि प्रकृतिलाई धेरै चलायो भने कुनै न कुनै दिन त्यहि प्रकृति आफ्नो बाटोमा हिड्छ अनि त्यसले मानव सृजित विकासलाई नराम्रो असर गर्छ । त्यहि बुझाइले गर्दा आज विकसित देशहरु सकेसम्म प्रकृतिलाई जोगाएर विकास गर्न तल्लीन छन् र त्यहि कारण प्राकृतिक प्रकोपबाट कम क्षति भोग्छन् । त्यसको ठीक विपरित हामी विकाशील राष्ट्रहरु आजको…