काठमाडौं । सभामुख देवराज घिमिरे आजबाट ६८ वर्ष लागे । उनको जन्मदिन हो आज । अंग्रेजी पात्रो अनुसार २६ मे १९५६ मा ताप्लेजुंगमा उनी जन्मिएका थिए अर्थात् बिक्रम सम्वत् १३ जेठ २०१३ । जन्मदिनको पहिलो दिन कसरी मनाउँछन् सभामुख घिमिरे ! उनी कुनै औपचारिक कार्यक्रम गर्दैनन्, त्यस्तो चलन नै बसेन । राजनीतिक प्राणी भएकाले नियमित…