२०८२ जेठ २५ गते, आइतवार, ८ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष द्वादशी तिथि, ७ः२२ बजेपछि त्रयोदशी। स्वाती नक्षत्र, १३ः१४ बजेपछि विशाखा। चन्द्रराशि तुला। मेष दिन मनोरञ्जनपूर्ण रहनेछ। तर धेरै बोल्दा समस्या आउन सक्छ। हातमा आएको रकम अरूका लागि खर्चनुपर्ने देखिन्छ। आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला। वृषअधिक खर्च गर्ने बानीले समस्या निम्त्याए पनि मेहनतीहरूका लागि समय…