Logo

आजको राशिफल

आज २०८२ असार १ गते, आइतवार, १५ जुन २०२५। आषाढ कृष्णपक्ष चतुर्थी तिथि, १४ः२२ बजेपछि पञ्चमी। श्रवण नक्षत्र। चन्द्रराशि मकर। मेषआजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। मिहिनेतको फल प्राप्त हुनेछ। वृषमिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ। रोकिएका काम सम्पादन हुनेछन्। विशेष जिम्मेवारी प्राप्त हुनेछ। सानो प्रयत्नले धेरैको भलाइ गर्न सक्छ।…