आज मिति २०८२ जेठ १८ गते, आइतवार, १ जुन २०२५। ज्येष्ठ शुक्लपक्ष षष्ठी तिथि। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष राशितत्काललाई सानो फाइदा हेर्दा पछि पछुतो लाग्न सक्छ। बेसुरमा आश्वासन दिने बानीले पनि दुःख पाइनेछ। तत्काल योजना सार्वजनिक नगर्नुहोला। काम बिग्रने डरले सताउनेछ। बृष राशिहिम्मत गर्दा लक्ष्यको उचाइ प्राप्त हुने समय छ। पेसा–व्यवसायमा सहयोगीहरूले राम्रो साथ…