आज मिति २०८२ असार ८ गते, आइतवार, २१ जुन २०२५। आषाढ कृष्णपक्ष द्वादशी तिथि। भरणी नक्षत्र, १५ः३४ बजेपछि कृत्तिका। चन्द्रराशि मेष। मेष नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। वृषकाममा अनायासै व्यवधान देखा पर्न सक्छ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। फाइदाका लागि…