Logo

आजको राशिफल

काठमाडाैं । आज मिति २०८१ असार ७ गते, शुक्रबार २१ जुन २०२४ । ज्येष्ठ शुक्लपक्ष चतुर्दशी तिथि, ६ः५३ बजेदेखि पूर्णिमा । ज्येष्ठा नक्षत्र, १८ः३५ बजेपछि मूल। चन्द्रराशि वृश्चिक, १८ः३५ बजेपछि धनु । मेष सानोतिनो समस्याले अल्झाए पनि लाभांश हातपार्न सकिनेछ। तर केही काम दोहोर्याउनुपर्ला। स्वास्थ्य कमजोर रहनाले औषधि–उपचारमा खर्च बढ्नेछ। यात्रा अलि कष्टपूर्ण हुनेछ। गोप्य…