Logo

जापानमा नेपाल फेस्टिबल, १ लाख भन्दा बढी अवलोकनकर्ता

टोकियो । जापानमा नेपाल फेस्टिबल मनाइएको छ । कोभिड महामारीको चुनौतीकाबीच नेपाली भेषभूषा, नाचगान, मौलिक परिकारका साथ उत्सवका रुपमा नेपाल फेस्टिबल मनाइएको हो । राजधानी टोकियोको नाकानो शहरमा आयोजित फेस्टिवल यहाँ रहेको नेपाली दूतावास र गैरआवासीय नेपाली संघ (एनआरएनए) को संयुक्त आयोजनामा सम्पन्न भएको हो । फेस्टिवललाई सफल बनाउन जापानको सरकारी स्तरबाट साथ र सहयोग…