आज मिति २०८० मंसिर १३ गते, बुधबार, २९ नोभेम्बर २०२३। मार्ग कृष्ण द्वितीया तिथि, १३ः५५ बजेपछि तृतीया। मृगशिरा नक्षत्र, १४ः४८ बजेपछि आर्द्रा। चन्द्रराशि मिथुन। मेष राशि कृषिमा कामको चाप र चौपायामा केही समस्या देखिए पनि धन आर्जन प्रशस्तै हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई पछि पार्न सफल भइनेछ। बृष राशि बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।…