आज २०८० कार्तिक २७ गते, सोमबार, १३ नोभेम्बर २०२३। कार्तिक कृष्णपक्ष औंसी तिथि, १४ः४१ बजेपछि कार्तिक शुक्ल प्रतिपदा। विशाखा नक्षत्र। चन्द्रराशि तुला। मेष राशि काममा साथीभाइको सहयोग जुट्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम गर्न सकिनेछ। बृष राशि परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। अरूका विषयमा…