Logo

आजको राशिफल २०८० पुस २ गते

आज मिति २०८० पुस २ गते, सोमबार, १८ डिसेम्बर २०२३। मार्ग शुक्लपक्ष षष्ठी तिथि, १८ः२४ बजेपछि सप्तमी। शतभिषा नक्षत्र। चन्द्रराशि कुम्भ। मेष राशिमिहिनेतको राम्रो परिणाम प्राप्त हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउनेछ। बृष राशिराम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न…