जनकपुर । धनुषाको जानकी मन्दिरबाट भारतको अयोध्याका लागि भार(कोसेली)सहितको टोली प्रस्थान गरेको छ । अयोध्यामा नवनिर्मित प्राण प्रतिष्ठाका लागि कोसेली बोकेर टोली त्यता गएको हो । बाजागाजासहित जानकी मन्दिरका महन्थ राम तपेश्वर दासको नेतृत्वमा भारसहित २५१ जनाको टोली अयोध्याको राम मन्दिरका लागि बिहीबार प्रस्थान गरेका हुन् । भार निस्किनु अघि जानकी मन्दिर प्राङ्गणमा सर्वसाधारणका लागि…