काठमाडाैं । आज मिति २०८० पुस २७ गते शुक्रबार १२ जनवरी २०२४। पौष शुक्लपक्ष प्रतिपदा तिथि, १६ः२२ बजेपछि द्वितीया। उत्तराषाढा नक्षत्र, १७ः३८ बजेपछि श्रवण। चन्द्रराशि मकर। मेषतारिफयोग्य कामले चर्चित बनाउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। वृष अवसरका लागि विवादास्पद…