काठमाडाैं । आज मिति २०८० माघ ७ गते, आइतबार, २१ जनवरी २०२४ । पौष शुक्लपक्ष एकादशी । रोहिणी नक्षत्र । चन्द्रराशि वृष । मेष अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ। वृष रमाइलो…