आज मिति २०८० मंसिर २ गते, शनिबार, १८ नोभेम्बर २०२३। कार्तिक शुक्लपक्ष पञ्चमी तिथि, ९ः५४ बजेपछि षष्ठी। उत्तराषाढा नक्षत्र। चन्द्रराशि धनु, ८ः२५ बजेपछि मकर। मेष राशि सामाजिक काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। बृष राशि नोकरी र व्यवसायमा…