२०८० माघ १३ गते शनिबार २७ जनवरी २०२४। माघ कृष्णपक्ष द्वितीया तिथि। अश्लेषा नक्षत्र, १२ः२१ बजेपछि मघा। चन्द्रराशि कर्कट, १२ः२१ बजेपछि सिंह।मेष काम सन्तोषजनक नभए पनि फाइदै हुनेछ। प्रयत्न गर्दा प्रतिष्ठित व्यक्तिहरूको साथ–सहयोग पाइनेछ। र, दिगो काम प्रारम्भ गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र पनि फराकिलो बन्नेछ। वृष आँटेको काम गर्न बिहानै जुट्नुहोला। अग्रजको सहयोग…