आज मिति २०८० असार १६ गते, शनिवार, १ जुलाई २०२३। आषाढ शुक्लपक्ष त्रयाेदशी तिथि। अनुराधा नक्षत्र, १३ः१८ बजेपछि ज्येष्ठा। चन्द्रराशि– वृश्चिक। मेस आफ्ना वस्तु तथा काममाथि अरूले नियन्त्रण गर्न सक्छन्। व्यवसाय र अध्ययनमा समय दिन नसकिएला। आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला। यात्रा अलि कष्टपूर्ण हुनेछ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। बृष अतिथिका…