Logo

आजको राशिफल

काठमाडाैं । २०८० फागुन १४ गते सोमबार २६ फेब्रुअरी २०२४ । फाल्गुण कृष्णपक्ष द्वितीया तिथि, २१ः४३ बजेपछि तृतीया। उत्तरफाल्गुनी नक्षत्र। चन्द्रराशि सिंह, ७ः१८ बजेपछि कन्या। मेष अरूको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गोपनीयता बाहिरिनाले समस्या पर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। वृष मिहिनेत गर्दा लक्ष्यअनुसार समयमै काम…