२०८० माघ २० गते शनिबार ३ फेब्रुअरी २०२४। माघ कृष्णपक्ष अष्टमी तिथि, १२ः३० बजेपछि नवमी। विशाखा नक्षत्र। चन्द्रराशि तुला, २०ः५२ बजेपछि वृश्चिक। मेष प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनुका साथै मनग्य धन लाभ हुनेछ। दिन मनोरञ्जनपूर्ण रहनेछ। सोख पूरा हुनेछ भने विभिन्न भौतिक साधन प्राप्तिको योग छ। नयाँ ज्ञानले अध्ययनमा उत्साह जगाउनेछ। वृष व्यापारलगायत आर्थिक लाभ…