Logo

आजको राशिफल

काठमाडाैं । २०८० फागुन ५ गते शनिबार १७ फेब्रुअरी २०२४। माघ शुक्लपक्ष अष्टमी तिथि, १३ः१३ बजेपछि नवमी। कृत्तिका नक्षत्र, १३ः३६ बजेपछि रोहिणी। चन्द्रराशि वृष। मेषअध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्न सक्छ। प्रयत्न गर्दा बोलीको भरमा काम बन्नेछ। आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। वृषदिन रमाइलो रहनेछ। नयाँ कामको प्रस्ताव…