Logo

आजको राशिफल

आज मिति २०८० असोज १५ गते, सोमबार, २ अक्टोबर २०२३। आश्विन कृष्णपक्ष तृतीया तिथि, १०ः४४ बजेपछि चतुर्थी। भरणी नक्षत्र। चन्द्रराशि मेष। मेष राशि रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। बृष राशि आकस्मिक खर्च बढ्नाले अर्थ अभाव…