Logo

आजको राशिफल

आज मिति २०८० असोज २२ गते, सोमबार, ९ अक्टोबर २०२३। आश्विन कृष्णपक्ष दशमी तिथि, १३ः३२ बजेपछि एकादशी। अश्लेषा नक्षत्र। चन्द्रराशि कर्कट। मेष राशि हतारको निर्णयले काम बिग्रनेछ। महत्वाकांक्षी योजनामा आफ्नैले बाधा पुर्याउलान्। बेसुरमा दिइएको वचनले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुपर्नेछ। खराब व्यक्तिको संगतले समस्या निम्त्याउनेछ। बृष राशि सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्।…